नेपाल सरकार तथा विद्यको लुम्बिनी प्रदेश तथा मधेश प्रदेशमा दियो बन व्यवस्था साना तथा बन उपमहरुलाई प्रवर्धन सहयोग परिचालनको लागि यो परियोजना वन लगानी कार्यक्रम अन्तरगत तर्जुम भएको हो। यस परियोजनाको तथा अनुदानमा नेवल सरकार तथा विस २०२१ मार्च १९ सौता बन तथा वातावरण मन्त्रालय, कृषि विकास बैर वि वैङ्गले संयुक्त रुपमा कार्यान्वयन गर्ने परियोजना हो। यो परियोजना प्रदेशस्तरमा मधेश तथा बिदेशमा लागु भएको छ। यस परियोजनाको केन्द्रमा परियोजना व्यवस्थापन इकाई रहेको छ भने प्रदेशस्तरमा प्रदेश मन्त्रालय अन्तर्गत परियोजना व्यवस्थापन इकाई रहेका छन्। यसै गरी दुवै प्रदेशका गरी ५० वटा परिवारको वरण तथा विपद् व्यवस्थापनको लागि कार्य गर्ने परियोजना कार्यान्वयनको लागि कार्य गर्नेछ। यसैगरी कृषि विकास बै परिचालन गर्ने इकाइको रुपमा कार्य गरिरहेको छ। परियोजनाका लागि २ करोड ४० एस उत्तर करिव ३ अरव नेपाली रुपया लगानी उपलब्ध गराएको मध्ये २५.५ प्रतिशत अनुदान ६१ लाख यु एस इतर तथा ७४.५ प्रतिशत १ करोड ७९ लाख यु एस इसर सयता रहेको छ। लगानी गर्दै जाँदा प्रतिफल तथा उपक आधारमा सानी हुने संभावना रहेको छ।
थप पढ्नुहोस्